Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नेपाली काँग्रेसमा समानान्तर गतिविधिका कारण विभाजनको खतरा

काठमाडाैं । नेपाली काँग्रेसभित्रको शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पुर्‍यएको छ । एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षाका लागि बैठकहरू गरिरहेको छ भने अर्कोतिर देउवा र कोईराला समूहले समानान्तर रूपमा आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छन् । यो अवस्थाले कांग्रेसको भविष्यलाई झनै अन्योलपूर्ण र जोखिमपूर्ण बनाएको छ । नेता श्याम घिमिरेले पार्टीभित्रको यो ‘इगो’…