Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण-(सूचीसहित)

काठमाडाैं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६…