काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दशत्र मंगलबार हुँदैछ। महाधिवेशन प्रतिनिधिका विषयमा अन्योल उत्पन्न भएपछि स्थगित बन्दशत्र मंगलबार दिउँसो २ बजेदेखि शुरु हुने भएको हो । त्यसअघि महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य शुरु भएको छ । पार्टीको निर्वाचन आयोगले परिचयपत्र वितरण सकिएपछि बन्दशत्र शुरु गर्ने तयारी गरिएको जनाएकाे हाे । चितवनमा जारी महाधिवेशनमा…