काठमाडौं ।जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सरकारले वाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरु खुशी भएको पनि सांसद…