काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । जनकपुरमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १ सय ५१ रनको लक्ष्य आर्मीले २० ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । आर्मीका विनोद भण्डारीले १…