Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजमाथि कर नलगाउने राष्ट्रपति ट्रम्पकाे विश्वास

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने विश्वास व्यक्त गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले बुधबार राति सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले इरानबाट प्राप्त जानकारी अनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असशुल नगरिने उल्लेख…