Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्दै


12.8k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएकाे छ ।

उहाँले आज बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।