काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सुरुदेखि नै जनतामा आशा जगाउने काम गरिरहेको छ । यसअघिका सरकारका सबै कार्यशैलीलाई किनारा लगाउँदै यो सरकारले कामको गति अघि बढाएको छ । जेनजी आन्दोलनकै जगबाट आएको सरकार भएकाले सुरुमै जेनजी आन्दोलनको छानबिन अघि बढ्यो । जसले जनतामा सुरुमै आशाको सञ्चार ग¥यो । पछिल्लो समय सरकारले शिक्षा क्षेत्रदेखि दैनिक…