काठमाडाैं । काठमाडाैंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने भएकाे छ । काठमाडाैं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा मंगलबार राति ८ बजेदेखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालनमा आउन लागेको हो । महानगरले शुरुमा दुई वटा रुटमा बस सञ्चालन गर्ने तयारी गरेकाे छ। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर…