Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


स्रोत तथा साधनको अभावका कारण अपेक्षित नतिजा हात पार्न सकिएन: प्रहरी महानिरीक्षक कार्की

काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले श्रोत तथा साधनको अभावमा नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पार्नुभएको छ । लागूऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले यस्ताे बताउनुभएको हो । नेपाल प्रहरीको विभिन्न विभागहरु थप्ने काम भएपनि त्यसलाई साधन तथा स्रोतले सम्पन्न बनाउनुपर्ने…