काठमाडौं ।मुलुकमा ठुलो राजनीतिक उथपपुथल भएको वर्ष २०८२ सकिएको छ । राजनीतिक रुपमा मात्रै होइन मुलुकको सुरक्षा प्राणाली माथि पनि वितेको एक वर्ष निकै जटिल बन्यो । भदौ २३ र २४ घटनाले देशैभर सुरक्षा व्यवस्था नै सबै भन्दा जटिल बन्यो । आगोबाट थलिएको नेपाल प्रहरी आफुलाई सम्हालेर अगाडि बढ्दैछ भने आगामी दिनका लागि पनि तिनै…