Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


मतपत्रमा ‘ज्वाला’ नाम हटाइएको भन्दै ज्वाला संग्रौलाको आक्रोश, निर्वाचन आयोगमा उजुरी दिने

काठमाडाैं । रास्वपाको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भाग लिएकी नेतृ ज्वाला संग्रौला आफूमाथि षडयन्त्र रचिएको आराेप लगाएकी छन् । मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएपछि उनी आक्रोशित बनेकी हुन् । ज्वालाको वास्तविक नाम टिका संग्रौला हो । तर, उनी पार्टीभित्र र बाहिर ज्वाला नामले नै बढी परिचित छिन् । यो उनको उपनाम हो ।…