काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्