काठमाडाैं । काठमाडाैं राष्ट्रिय सभाका सांसदहरूले सरकारले बिनातयारी सुकुम्बासी बस्ती खाली गराएको भन्दै आपत्ति जनाएका छन् । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो आपत्ति जनाएका हुन् । बिना तयारी र पूर्वसूचना समेत नदिई सुकुम्बासी बस्ती हटाउँदा बालबालिका र परिवारहरूमा मानसिकदेखि दैनिक आधारभूत समस्या परेको उनीहरूको भनाइ छ । बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका…