काठमाडौं ।बालेन शाह नेतृत्वको सरकारले तत्काल सुधारका लागि ध्यान दिनुपर्ने संस्थामा नेपाल वायुसेवा निगम पनि हो । पछिल्लो समय निगममा पाइलटहरुलाई तालिममा पठाउन रोकेकोदेखि वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको आरोपीलाई पुनर्नियुक्ति सम्मका निर्णय भएका छन् । तर राष्ट्रिय ध्वजाबहाक निगमको महाप्रबन्धक नियुक्तिमा समेत ढिलाई हुँदा बेथिति झ्न बढ्दो छ । नेपाल वायुसेवा निगममा रहेको दुईवडा…