Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


मनोहराको सुकुम्बासी बस्तीमा चल्याे डोजर (तस्बिरसहित)

काठमाडाैं । भक्तपुरकाे मनोहरास्थित सुकुमसी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा बल प्रयोग गरेको हो । बस्ती भत्काउनका लागि ठूला डोजर (जेसीबी) हरू तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्नो छाप्रोको…