काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर पुगेका छन् । बिहान ८ बजेपछिदेखि दुईवटा डोजर त्यहाँ ल्याइएको हो । यसअघि नै महानगर प्रहरी ठूलो संख्यामा खटिएर बस्ती खाली गर्न माइकिङ गरिरहेको छ । प्रहरीले स्थानीयलाई शान्तिपूर्ण रूपमा सामान निकाल्न सहयोग गरिरहेको जनाएको छ ।हालसम्म डोजर परिचालन भने सुरु नभएको र बस्ती खाली गराउने…