Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


राष्ट्रिय सभाकाे बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार पनि बस्दैछ। संसद सचिवालयले बैठक मंगलबार मध्याह्न सवा १२ बजेदे शुरु हुने जनाएकाे हाे । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ…