काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २०, आलु रातो (लाम्चो) प्रतिकिलो ५०, आलु रातो (गोलो) प्रतिकिलो ५०, आलु रातो (मुढे) प्रतिकिलो ४८, आलु रातो (भारतीय) प्रतिकिलो ३०,…