Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु भएको छ । मंगलवार पार्टीका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुको विशेष उपस्थितिमा वाग्मती प्रदेश कमिटिको वैठक तथा प्रशिक्षण काठमाडौमा शुरु भएको हो । प्रशिक्षण अगाडी पार्टी संयोजक दाहालले वागमती प्रदेश कमिटिका सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । नेकपा माओवादी केन्द्र…