Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


राष्ट्रिय योजना आयोगकाे भूमिका र प्रभावकारिता कमजोर बन्दै गएकोमा एमाले सांसद कँडेलको चिन्ता

काठमाडाैं । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको भूमिका र प्रभावकारिता कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले यस्ताे चिन्ता व्यक्त गर्नुभएको हाे। योजना आयोगको गरिमा घट्दै गएको र राज्यका शक्तिहरू अर्थ मन्त्रालयमा मात्र केन्द्रित भएको आराेप लगाउनुभयाे । सांसद कँडेलले आयोगलाई रामायणको पात्र…