काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नभएकाे बताउनुभएकाे छ। व्यवसायी प्रसाईले आइतबार भक्तपुरस्थित आफ्नै घरमै पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएकाे हाे । उहाँले शाह नेतृत्वको सरकार दशैंसम्म मात्रै टिक्ने दावी समेत गर्नुभयाे । उहाँले यो सरकार जुन बाटो आएको त्यही बाटो जाने जिकिर गर्नुभएकाे छ। उहाँले भन्नुभयाे,-‘दशैँसम्म हेर तिमीहरू…