Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


विमानस्थलभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलभित्र पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। निषेधित क्षेत्रभित्र कुनै पनि प्रकारको सार्वजनिक…