Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सुनचाँदीको मूल्य आज पनि घट्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले बिहीबार पनि निरन्तरता पाएको हो। बुधबार तोलामा तीन हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको जनाएको…