Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । बिहीबार (वैशाख १७) उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा उनले अध्यादेश जारी गरेका हुन् । गएको सोमबार (वैशाख १४) बसेको मन्त्रिपरिषद्को बैठकबाट यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस…