Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


मुगुका गणेश नेपालीको निधनसँगै नागरिक सरकारको विरोधमा सडकमा उत्रिए

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएसँगै नागरिकहरु सरकारको विरोधमा सडकमा उत्रिएका छन् । राहदानी विभाग अगाडि बिहीबार दिउँसाे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गरी…