Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पुर्‍याउन सकिने अध्यक्ष पाण्डेकाे दावी

काठमाडाैं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १ सय अर्ब अमेरिकी डलरमा पुर्‍याउन सकिने दावी गर्नुभएको छ । काठमाडौंमा मंगलबार ‘अर्थको अर्थ’ कार्यक्रमको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । अध्यक्ष पाण्डेले निजी क्षेत्रले यसका लागि स्पष्ट प्रतिवद्धता र मार्गचित्र…