Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


एमाले बागमती सरकारबाट तत्काल फिर्ता नहुने

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने भएको छ । एमाले संसदीय दलको साेमबार बसेकाे बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो । हालैका राजनीतिक घटनाक्रम र मन्त्रीहरूको राजीनामाकाे बारेमा बाहिर आएका चर्चा हल्ला मात्र भएकाले पार्टीको आधिकारिक निर्देशन पर्खिएको एमाले बागमतीले जनाएको छ । एमाले…