काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले साेमबार पूँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएकाे छ। प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार उक्त छलफल साेमबार मध्याह्न १२ बजेदेखि शुरू हुने भएकाे हाे।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजना हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का…