Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


यातायात विभागले सवारीचालक अनुमतिपत्रको आवेदन र राजस्व भुक्तानी आजदेखि अनलाइन प्रणालीबाटै काम गर्दै

काठमाडाैं । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर कोड स्क्यान गरी आवेदन फाराममा आफ्ना व्यक्तिगत विवरण स्वतः भर्न (अटोफिल) सक्ने जनाएको हाे ।…