एजेन्सी । अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धविराम अहिले जीवन मरणको अवस्थामा रहेको भन्दै स्थिति गम्भीर भएको चेतावनी दिनुभएकाे हाे। इरानले पठाएको पछिल्लो प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गरेसँगै विश्व बजारमा तेलको मूल्यमा भारी वृद्धि भएको छ । उहाँले इरानको प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै कडा…