काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देश अकल्पनीय विपत्तिमा परेकाे समयमा यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको बताउनुभएकाे छ। प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे। उहाँले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताउनुभयाे। उद्धारका लागि बिहीबार बिहान साढे ६ बजेदेखि नै उडानहरू शुरु…