काठमाडौं । नेपालले ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेकाे छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१\०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत आयात–निर्यातको तथ्यांकले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको हो । समीक्षा वर्ष २०८२/०८३ मा भारत र बंगलादेशतर्फको विद्युत निर्यातबाट नेपालले कूल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी…