Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


प्रतिनिधिसभाकाे बैठक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि बस्दै (कार्य-सूचीसहित)

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह बुधबार प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रममाथि रोकिएको छलफल बिहीबार फेरी शुरु हुने भएकाे छ । बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको हो । नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गर्दा नियमित कार्यसूचीमा…