Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


पहिचान नखुलेका शव गाडियो

काठमाडाैं । भोटेकोशीमा आएको बाढीपछि चितवन र नवलपुरका विभिन्न स्थानमा फेला परेका तर पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ । भरतपुर– १ स्थित रामनगर देवघाट सडकको बीच जंगल क्षेत्रमा शव व्यवस्थापन गरिएको हो । शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको चितवनका प्रहरी उपरीक्षक रामेश्वर…