Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


सेनासहितको प्राविधिक टोली त्रिशूली-३ ‘बी’ को जलविद्युतस्थलमा खोज तथा उद्धारमा परिचालन

काठमाडौं । नेपाली सेनासहितको प्राविधिक टोली रसुवाकाे भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनास्थलमा खोज तथा उद्धारमा परिचालन भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्रालयले आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख र साइट इन्जिनियरसहित सेनाको टोली घटनास्थलमा पुगेर काम शुरु गरेको जनाएको हाे। मन्त्रालयले प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण खोज तथा उद्धार गर्न जटिल…