एजेन्सी। सिरियामा २ वटा बस एक-आपसमा ठोक्किँदा करिब ३५ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी अन्य ३० जना घाइते भएका हुन् । शनिबार भएको बस दुर्घटना पूर्वी सिरियालाई राजधानी दमास्कससँग जोड्ने करिब ४ सय किलोमिटर लामो देर एज जोउर–दमास्कस राजमार्ग अन्तर्गत अल–सुखनाह र पाल्मिरा बीचको सडक खण्डमा भएको अलजजिराले जनाएको छ। सिरियाको गृह मन्त्रालयले…