Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


मौद्रिक नीतिको तेस्रो समीक्षाः स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन हुने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै धेरै जसो हालका व्यवस्थाहरुलाई कायमै राखेको छ भने ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति…