Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


आइतबारको बिदा लामो समयसम्म कायम रहन्छ: सरकारका प्रवक्ता पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताउनुभएकाे छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताउनुभएकाे हाे। शिक्षामन्त्री पोखरेलले शुक्रबार शिक्षा पत्रकारहरूसँग कुरा गर्दै दुई दिन बिदा कायम रहने बताउनुभयाे । सरकारले तत्काल बिदा हटाउने नसोचेको समेत बताउनुभएकाे छ। अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन…