काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ । गृहमन्त्री सुधन गुरूङले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी