Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


हर्मुज जलमार्गलाई लिएर बढ्दो तनावसँगै अमेरिका र इरानबीचको सैन्य द्वन्द्व उत्कर्षमा

एजेन्सी। हर्मुज जलमार्गलाई लिएर बढ्दो तनावकाबीच अमेरिका र इरानसँगै सैन्य द्वन्द्व झनै उत्कर्षमा पुगेकाे छ। अमेरिकी सेनाले बिहीबार इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको हाे। अमेरिकी सेन्ट्रल कमान्डले पछिल्ला आक्रमणको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ। जसबाट उसले क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज तथा सर्वसाधारण नाविकहरूलाई…