Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोड रूपैयाँको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडाैं । चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले चालु वर्षको साउनदेखि वैशाखसम्म ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको जनाएकाे हो । गत चैतसम्म ६ सय १५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ…