Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेकपा एमालेकाे सचिवालय बैठक आज गुण्डुमा बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक साेमबार बस्ने भएकाे छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा साेमबार दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे । यहि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै साेमबारका लागि सारिएको छ । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले साेमबार बस्ने बैठकाे मुख्य एजेण्डा यसमै केन्द्रित…