Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


सुदूरपश्चिमको जीवन्त मौलिक गौरा पर्व आजदेखि विधिवत रूपमा शुरू

डडेल्धुरा। सुदूरपश्चिमको जीवन्त मौलिक गौरा पर्व मंगलबारदेखि विधिवत् रूपमा शुरुवात भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीदेखि शुरु हुने यो पर्व मंगलबार पहिलो दिन घरघरमा बिरुडा राखि मनाइँदै छ। साेही दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुवात गरिन्छ।पञ्चमी तिथिको दिन बिहानै देखि घर लिपपोत गरि साँझपख…