Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


रसुवा बाढी : शव नभेटिएपछि कुशको आकृति बनाएर अन्तिम संस्कार

लक्ष्मीप्रसाद सापकोटा,पर्वत । सकुसल त परैको कुरा शव समेत भेटिने आशा मरेपछि भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका पर्वतका शिवप्रसाद लम्सालको कुशको आकृति बनाएर दाहसंस्कार गरिएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्याप्रुवेशीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत ४८ बर्षिय लम्सालको मंगलवार कालीगण्डकीमा…