काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी हालसम्म एक हजार तीन जनाको शव फेला परेको छ । प्राधिकरणका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार चितवनमा ३२१, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०,…