Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


विराटनगरको औद्योगिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीको छापा

काठमाडाैं । विराटनगरको औद्योगिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । विराटनगर महानगरपालिका–७, मेघराज मार्गमा अवस्थित प्रकाश मुन्दडाको घरमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले साेमबार बिहान पौने ५ बजेदेखि घरमा घेरा हालेर खानतलासी गरेको थियाे। यो समूहका मुख्य सञ्चालक उद्योगी प्रकाश मुन्दडा…