काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामथ्र्यलाई नियन्त्रणमा जेनजी आन्दोलनका निश्चित मानिसहरुलाई बचाउने खेल भएको आराेप लगाउनुभएकाे छ। भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै सचिव बस्नेतले यस्तो आराेप लगाउनुभएकाे हो । आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न…