काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिहरुबीच कार्यगत सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित २४ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताउनुभएको हो । उहाँले कार्यगत एकता गर्दा पार्टी…