बुद्ध नेपाली-संवाददाता सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरमा भएको दुर्घटनाका पीडित परिवारले मंगलबार बिहानैदेखि सडक बन्द गरेका छन् । दुर्घटनाका पिडित परिवारले टायर बालेर मध्य पहाडी लोकमार्ग बन्द गराएका हुन् । घटना घटेको २४ घण्टा बित्न लाग्दा समेत बस धनी र समितिले बेवास्ता गरेको, घटनाको सत्य,तथ्य छानविन गरी दोषीलाई कडा कारवाही…